काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
बुधवारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा ओलीले पेस गरेको आफ्नो प्रतिवेदनमा पार्टीको सम्पूर्ण ध्यान चुनावतर्फ केन्द्रित गर्ने उल्लेख गरिएको छ । सङ्गठनात्मक सुदृढीकरण र पार्टी काममा तीव्रता दिने र पार्टीलाई चुनावमा पहिलो शक्ति बनाउने लक्ष्य ओलीले लिएका छन् ।
पूर्णपाठसहित हेर्नुहाेस्:














