२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पतालमा प्रयोगशालाका २ जना कर्मचारीमाथि कुटपिट

अ+ अ-

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमाथि कुटपिट भएको छ ।

प्रयोगशाला प्राविधिक वीरगन्ज–२६ बस्ने अताउल हक र स्वीपर महेन्द्र राउतमाथि कुटपिट भएको हो ।

सोमबार राति साढे ९ बजेतिर रगत परीक्षणको रिपोर्ट माग्न आएका बिरामीका आफन्तले उनीहरू माथि हातपात गरेका हुन् । ४÷५ जनाको समूहले उनीहरूलाई कुटपिट गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार स्वीपर राउत पन्जा लगाएर सरसफाइको काम गरिरहेका थिए भने र प्राविधिक हक प्रयोगशालामा व्यस्त थिए । ‘रिपोर्टका लागि एकै छिन पर्खनुस्’ भन्दा आक्रोशमा आएर गाली गलौज गर्नुको साथै आफूहरूलाई कुटपिट समेत गरेको पीडितहरूले बताएका छन् ।

प्रहरीले कुटपिटमा संलग्नको आरोपमा बाराको प्रसौनी गाउँपालिका ६ बस्ने २६ वर्षीय आदर्श साह र २० वर्षीय आकाश साह पक्राउ गरेको छ । उनीहरू बहिनीको प्रसूति गराउन नारायणी अस्पताल आएका थिए ।

प्रतिक्रिया दिनुहोस