युक्रेनको कीभको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युक्रेनको कीभको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु


७ चैत्र २०७८, सोमबार


कीभ । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिलू सपिङ मलको अगाडि छ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस