शुक्लाफाँटामा मयूर नाच « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

शुक्लाफाँटामा मयूर नाच


७ चैत्र २०७८, सोमबार


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयूर । विश्वमै ठुलो झुन्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन् । तस्बिर : शेरबहादुर सिंह/रासस

Tags :
प्रतिक्रिया दिनुहोस