केन्द्रीय सदस्यमा पराजित विष्टले गरे एमाले परित्याग
काठमाडौँ । नेकपा एमाले नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरेका छन् । एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार राजीनामा दिएका हुन् ।...