नयाँ खिम्ती सब-स्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नयाँ खिम्ती सब-स्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने


५ चैत्र २०७८, शनिबार


काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको आज उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सब स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरूको विद्युत् प्रणालीमा जोडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस