२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बन्यो : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास भएपछि गठबन्धन झन् बलियो बनेको दाबी गरेका छन्।

आज (बिहीबार) लुम्बिनी प्रदेशमा प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनभित्रका शीर्ष पङ्तिचाहिँ निर्वाचनसम्म नै गठबन्धन बनाउने कुरामा विमति नरहेको दाबी गरेका हुन्।

अध्यक्ष प्रचण्डले आफ्नै तागतमा निर्वाचन अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको बताएका हुन्।

उनले भने, ‘गठबन्धन होला अनि गठबन्धनबाट निर्वाचन जितौँला भन्नेलाई मुख्य ध्यान दिने होइन। आफ्नै तागत, आफ्नै एजेन्डाको बलमा जनताको मन जितेर चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकता दिने साथसाथै फेरि निर्वाचनमा तालमेल गर्ने र अधिकतम त्यसबाट सकारात्मक परिणाम निकाल्ने कुरामा ध्यान दिने।’

उनले गठबन्धन बचाउने कुरामा पनि माओवादी केन्द्रको ध्यान रहेको बताए।

उनले कुनै आधार बिना नै संसद् अवरोध भइरहेकाले खुल्नुपर्ने धारणा राखे। उनले सभामुखले संविधान र कानुन अनुसार गरेको कामलाई चुनौती दिने ठाउँ नभएपछि सभामुखमाथि आरोपित गर्न नछोडिएको गुनासो गरे।

प्रचण्डले प्रतिगामी कदम सही थियो भन्ने बनाउन संसद् निरन्तर भइरहेको तर्क गरे।

प्रतिक्रिया दिनुहोस