एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने भएको हो ।

पार्टी उपमहासचिव गङ्गालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुङ्गो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुङ्गो लगाउने छ ।

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस