पेट्रोलियम पदार्थको मूल्य वृद्धि  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्य वृद्धि 


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
निगमले अज मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

बढेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ। 

हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस