रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल


१ चैत्र २०७८, मंगलबार


कीभ युक्रेन । रुस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रुसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् ।

हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् ।

उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रुसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस