किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान


२७ फाल्गुन २०७८, शुक्रबार


बिश्केक । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।

बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानाहान भएको सीमा सेवाले उल्लेख गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस