थप १९४ जनामा संक्रमण, ३४८ जना संक्रमणमुक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

थप १९४ जनामा संक्रमण, ३४८ जना संक्रमणमुक्त


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३६३८ पीसीआर परीक्षणमा ७४ र २७५६ एन्टिजेन परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमणमुक्त भएका छन्, भने १ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस