एमसीसीबारे माओवादी केन्द्रले चुनावपछि मात्रै छलफल गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसीसीबारे माओवादी केन्द्रले चुनावपछि मात्रै छलफल गर्ने


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसी बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ ।

प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस