अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस