दमौली बजारको हार्डवेयरमा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दमौली बजारको हार्डवेयरमा आगलागी


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भूपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस