भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौँ वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्य तालिका रहेको छ ।

भोलि बिहान साढे ११ बजे सङ्घीय संसद् भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस