जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । जसपाले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।

फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालयले जनाएको छ ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस