२४ घण्टामा १५८ जनामा संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा १५८ जनामा संक्रमण, २ जनाको मृत्यु


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३५४ जना संक्रमणमुक्त भएका छन् भने, दुई जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस