काठमाडौँ । मन्त्रिपरिषद्ले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । एमसीसीमाथि व्याख्यात्मक प्रस्तावसँग मन्त्रिपरिषद् बैठक सकिएको छ ।
यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।