२४ घण्टामा १५५ जनामा संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा १५५ जनामा संक्रमण, २ जनाको मृत्यु


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ पीसीआर परीक्षणमा १०१ जना र २ हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने, ५४० जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस