काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने तय भएको बताइएको छ ।