काठमाडौँ । युएईविरुद्ध खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ।
नेपालका जितेन्द्र मुखिया ले युएईका ब्याट्सनम्यान चिराग सुरीलाईआउट गरेका हुन्।
ताजा अवस्थामा १.५ ओभर खेल्दै युएई ६ रनमा रहेको छ। युएईले टस जित्दै ब्याटिंग रोजेको हो।