२४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण, ८३१ जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण, ८३१ जना संक्रमणमुक्त


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने, ३ जनाको मृत्‍यु भएको छ ।

हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस