नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेस भएको एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ ।

सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस