३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय चुनावको तयारी

अ+ अ-

पाल्पा । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । कार्यालय अहिले मतदाता नामावलीको अद्यावधिकमा जुटेको छ ।

कार्यालयले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउने छ ।

यही फागुन १९ गतेसम्म जिल्लाका दश पालिकाका ८१ वडाका मतदाता नामावली प्रकाशित गरी सूचना पाटीमा टाँस गर्ने, वडा–वडाबाट फागुन २० देखि २२ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने निर्वाचन कार्यालयले जनाएको छ ।

फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाइसराइ, मृत्यु भएमा वा नेपाली नागरिकता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडाबाट सिफारिस गर्ने, मतदाता नामावलीविरुद्ध उजुरी परेका व्यक्तिलाई २४ गतेसम्म प्रमाणसहित सफाइको मौका दिने बताइएको छ ।

मतदाता नामावली विरुद्ध परेका उजुरीमाथि छानबिन गरी हटाइएका मतदाताको नाम कार्यालयको सूचना पाटीमा प्रकाशित गर्ने, फागुन २५ गते प्रमाणसहित उजुरीविरुद्ध परेका नामावलीको अन्तिम टुङ्गो लगाउने कार्यतालिका कार्यालयले सार्वजनिक गरेको छ ।

फागुन २५ गते सम्मको अवधिमा वडा–वडाबाट आएको अन्तिम नामावलीको विवरण पुनः रुजु गरी प्रकाशन गर्ने, २६ गते जिल्लामा तयार भएको मतदाता नामावलीको अन्तिम विवरण निर्वाचन आयोगमा पठाउने गरी काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस