लागु औषधसहित ३ जना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लागु औषधसहित ३ जना पक्राउ


२९ माघ २०७८, शनिबार


पक्राउ

धनगढी । कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार धनगढी उपमहानगरपालिका–३ शहीद गेटबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश बि।क र एकेन्द्र बिष्ट रहेका छन् ।

ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट नाइट्रोभेट र २८ ट्याब्लेट स्पास बरामद गरिएको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस