पर्वतमा नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पर्वतमा नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ(संस्थाहरूलाई बिदा दिइएको जानकारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस