एसईई परीक्षाको तालिका सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एसईई परीक्षाको तालिका सार्वजनिक


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । माध्यमिक शिक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

परिक्षा तालिका हेर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस