इन्जिनियरिङतर्फ उपसचिवको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्जिनियरिङतर्फ उपसचिवको नतिजा सार्वजनिक


२० माघ २०७८, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ तर्फ उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

प्रतिक्रिया दिनुहोस