धनकुटा प्रशासनले दिने सेवामा आलोपालो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धनकुटा प्रशासनले दिने सेवामा आलोपालो


१८ माघ २०७८, मंगलबार


धनकुटा । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिमका कारण कार्यालयबाट दिने सेवालाई आलोपालो गर्ने भएको छ ।

कार्यालयले माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने जनाएको छ ।

प्रशासनले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि माघ १२ बाट अत्यावश्यकीय बाहकेका सेवा रोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस