युएइमा गरेको मिसाइल हमलाको हुथीद्धारा जिम्मेवारी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

युएइमा गरेको मिसाइल हमलाको हुथीद्धारा जिम्मेवारी


१७ माघ २०७८, सोमबार


साना । यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ ।

हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् ।

आइतबार मध्यराति सो टिभीमार्फत हुथी विद्रोहीका एक जना कमान्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस