घुमाउने घर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुमाउने घर


१७ माघ २०७८, सोमबार


स्याङ्जाको वालिङ–५, पित्लेकस्थित पित्लेक अर्गानिक फर्ममा परम्परागत झल्को दिने गरी निर्माण गरिएको घुमाउने घर । घरबास सञ्चालनमा रहेको उक्त ठाउँमा आउने पाहुनालाई स्वागत तथा आवासका लागि प्रयोग गरिएको छ । तस्बिर : तोलाकान्त बगाले/रासस

Tags :
प्रतिक्रिया दिनुहोस