पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित


१६ माघ २०७८, आइतबार


काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तह(पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ।

आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी परीक्षार्थिहरुको नतिजा सार्वजनिक भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस