राष्ट्रियसभा बैठक पुन: अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रियसभा बैठक पुन: अनिश्चितकालका लागि स्थगित


१६ माघ २०७८, आइतबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।

यसअघि सङ्घीय संसद् सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस