२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

अ+ अ-

वासिङटन । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बङ्गलादेश पठाएको छ ।

‘विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,’ ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने ।

सार्वजनिक–निजी साझेदारी गावीको सह–नेतृत्वमा विश्वव्यापी वितरण पहलमा विश्वभर कोभाक्सको ४० करोडभन्दा बढी खोप अमेरिकाले विदेशलाई सहयोग गरिसकेको ती अधिकारीले बताए ।

वासिङ्टनले विश्वभर एक अर्ब १० करोडभन्दा बढी खोपको मात्रा सहयोग गर्र्ने वचन दिएको छ । अमेरिकी यस बचन पालना हुनसकेमा अन्य कुनै पनि देशले भन्दा बढी खोप सहयोग गर्ने मुलुक अमेरिका बन्नेछ ।

अमेरिकाले ग्वाटेमालादेखि पापुआ न्यु गिनीजस्ता देशहरूमा खोपहरू पठाइसकेको छ ।

अमेरिकी खोप अक्सर चीन र रूस हुँदै अन्य मुलुक जाने गर्छन् जसलाई अमेरिकाको खोप कूटनीति भनिने गरिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बङ्गलादेशमा करिब १७ लाख ५० हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसमध्ये २८ हजारभन्दा बढी सङ्क्रमितको भएको तथ्याङ्क रहेको छ ।

विश्वकै सबैभन्दा गरिब देशहरूमध्ये एक, बङ्गलादेशले लगभग १६ करोड ५० लाख मानिसहरूमध्ये ३६ प्रतिशतलाई पूर्ण खोप लगाएको छ ।

केइजर फेमिली फाउन्डेसनको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकाले बङ्गलादेशमा कोभिडविरूद्धको दुई करोड ८४ लाख मात्रा खोपहरू यस पहिले नै पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस