पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना सङ्क्रमण


१२ माघ २०७८, बुधबार


काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस को सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस