२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको छ: मुख्यमन्त्री केसी

अ+ अ-

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको बताएका छन् ।

सङ्घीय सरोकारवाला निकायसँग भर्चुअल छलफल गर्दै उनले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार हरबखत प्रयासरत रहेको उल्लेख गरे ।

प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न चुनौतीपूर्ण रहेकाले आवश्यक बजेट तथा स्वास्थ्य सामग्री सहयोग गर्नका लागि मुख्यमन्त्री केसीले सङ्घीय सरकारलाई अनुरोध गरेका छन् ।

लुम्बिनी प्रदेशमा हाल सबै राजनीतिक दल र सरोकारवाला निकायबीच कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय भइरहेको उनले बताए । जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको भन्दै उनले जनताको जीवन रक्षालाई ध्यानमा राखेर अगाडी बढ्न सबैमा अनुरोध गरे ।

मुख्यमन्त्री केसीले कोरोना नियन्त्रणका लागि भैरहवा, कृष्णनगर र नेपालगन्जमा होल्डिङ सेन्टर स्थापना गर्न प्रदेश सरकारले आवश्यक तयारी गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस