प्रदेश लोक सेवाद्वारा छैटौँ, सातौँ र आठौँ तहका पदमा दरखास्त माग « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

प्रदेश लोक सेवाद्वारा छैटौँ, सातौँ र आठौँ तहका पदमा दरखास्त माग


१० माघ २०७८, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमतीले मन्त्रालय तथा स्थानीय तहका विभिन्ने सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौँ, सातौँ र आठौँ तहका पदहरूमा आवेदन खुल्ला गरेको छ ।

आयोगले आज(सोमबार) सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानीय तहका लागि माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस