पठाओ राइडर राई अफलाइन राइड लिएको समयमा अपहरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पठाओ राइडर राई अफलाइन राइड लिएको समयमा अपहरण


१० माघ २०७८, सोमबार


काठमाडौँ । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ ।

राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्‍याएर लुटपाट गरेका थिए ।

मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ ।

राइडर प्रविण पनि अफलाइन राइड लिएको पाइएको पठाओ नेपालले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस