कोरोना संक्रमितको संख्या बढेपछि जावलाखेलकाे चिडियाखाना एक हप्ता बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमितको संख्या बढेपछि जावलाखेलकाे चिडियाखाना एक हप्ता बन्द


१० माघ २०७८, सोमबार


काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ ।

लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको बताइएको छ ।

अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस