२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि मौन अवधि लागू भएको जनाएको हो ।

मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने’ भनेको छ ।

सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिताविपरीत हुने उल्लेख छ । आयोगले ‘एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने’ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस