आज सर्वदलीय बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज सर्वदलीय बैठक बस्दै


८ माघ २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकका लागि बोलाइएको छ।

स्थानीय तहको निर्वाचन, संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्य, कोरोना संक्रमणको तेस्रो लहरलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस