काठमाडौँ उपत्यकामा एकैदिन ६,८९१ सङ्क्रमित थपिए « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा एकैदिन ६,८९१ सङ्क्रमित थपिए


६ माघ २०७८, बिहिबार


काठमाडौँ। काठमाडौँ उपत्यकामा एकैदिन ६ हजार ९८१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो एकैदिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत सङ्ख्या हो ।

Tags :
प्रतिक्रिया दिनुहोस