नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त


६ माघ २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्।

बुधबार पीसीआर विधिबाट परीक्षण गर्दा श्रेष्ठलाई कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस