जिल्ला प्रशासन ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बिहीबारदेखि बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला प्रशासन ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बिहीबारदेखि बन्द


५ माघ २०७८, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस