उपत्यकाका धार्मिक स्थलमा दर्शन र पूजाआजा गर्न माघ मसान्तसम्म रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका धार्मिक स्थलमा दर्शन र पूजाआजा गर्न माघ मसान्तसम्म रोक


४ माघ २०७८, मंगलबार


काठमाडौँ । कोरोना संक्रमणको दर बढ्दै गएपछि उपत्यकाका धार्मिक स्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उपत्यका भरि नै पूजाआजामा रोक लगाएका हुन् ।

संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मङ्गलवारदेखी अस्थायी रोक लगाएको बताइएको छ । यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस