बलात्कारकाे आरोपमा बर्दियाबाट एक जना पक्राउ « प्रशासन
Logo १३ जेष्ठ २०७९, शुक्रबार
   

बलात्कारकाे आरोपमा बर्दियाबाट एक जना पक्राउ


३ माघ २०७८, सोमबार


बर्दिया । बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।

आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस