दिल्लीका सबै नीजि कम्पनी बन्द गर्न विपद् व्यवस्थापन प्राधिकरणको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दिल्लीका सबै नीजि कम्पनी बन्द गर्न विपद् व्यवस्थापन प्राधिकरणको आदेश


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ ।

राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ । साथै, जुन कार्यालय छुटको श्रेणीमा छन्, ती पनि खुल्ला हुनेछन् ।

नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस