२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज

अ+ अ-

बुटवल । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत चयन भएका छन् ।

९ औँ जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।

जिल्ला अध्यक्षका लागि पाल्पाका वर्तमान अध्यक्ष नारायण आचार्य, पूर्वजिल्ला अध्यक्ष देवीप्रसाद बस्याल, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, जिल्ला उपाध्यक्ष मोहन थापा मगर र जिल्ला सचिव ओमबहादुर घर्ती मगर आकांक्षी थिए ।

उनीहरुबीच सहमति नजुटेपछि केन्द्रीय लेखा आयोगका पूर्वसदस्य रहेका पुराना नेता घिमिरेलाई अध्यक्ष बनाइएको बतइएके छ ।

जिल्ला कमिटीको उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएका छन् । जिल्ला अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटीसमेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस