निर्मला हत्या प्रकरणः भारतीय नागरिक एक हजार धरौटीमा रिहा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्मला हत्या प्रकरणः भारतीय नागरिक एक हजार धरौटीमा रिहा


२४ पुस २०७८, शनिबार


Nirmala Pant

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस